बैशाख २८, २०८२ आईतबार

बिर्तामोड

बिर्तामोडमा व्यवसायी अपहरण गर्ने गिरोहलाई थपियो संगठित अपराध मुद्दा

बिर्तामोड । झापाको विर्तामोडमा व्यापारी अपहरण गरेर फिरौति माग्ने गिरोहलाई संगठित अपराध मुद्दा समेत दर्ता भएको छ । फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले


देवी क्याम्पस आफ्नै भवनमा

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले सुविधा सम्पन्न भवन गरेको छ । बिर्तामोड–६ मा निर्माण भइरहेको भवनमा आउँदो मंसीरबाट सर्ने तयारी भएको क्याम्पसका प्रशासकीय अधिकृत बद्री भट्टराईले जानकारी दिए


आगलागी भएको हनुमान सेन्ट्रलमा पसल खुल्न थाले

बिर्तामोड । गत शनिवार आगलागी भएको बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा व्यवसायीले पसल खोलेर निर्वाध रुपमा व्यवसाय शुरु गरेका छन् । आगलागी भएपछि व्यवसाय प्रभावित भएको कम्प्लेक्समा मंगलवारदेखि किनमेल शुरु हुन थालेको


झापा आएर खनालले भने – स्कुल बिभागमा म पनि योग्य छु, मिडियाले विवाद झिके

बिर्तामोड । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको आरोप लगाएका छन् । प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीभित्र स्कुल बिभागको सन्दर्भमा कुनै


सुशासन पत्रकारिता पुरस्कार पोखरेललाई

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा सम्मानित हुने भएका छन् । उनलाई नेपाल निजामती कर्मचारी संगठन झापाले सम्मान गर्न लागेको हो । कर्मचारी संगठन झापाबाट स्थापित स्व.


आगलागी पीडितले मागे क्षतिपूर्ति, सञ्चालकले भने– विवेकपूर्ण निर्णय मात्र मान्य हुनेछ

बिर्तामोड । शनिवार राति हनुमान सेन्टरमा लागेको आगलागीबाट भएको क्षति मलका सञ्चालकले व्यहोर्नुपर्ने माग उठेको छ । आगलागीले पूर्ण क्षति भएको इरिकका सञ्चालक दिनेश पाठकले पुनः व्यवसाय गर्ने वातावरण मिलाई


शनिवार पनि बन्द हुन थाल्यो विर्तामोड

बिर्तामोड । झापाको व्यापारिक केन्द्र विर्तामोडमा शनिवारकाे बन्द शुरु भएको छ । साप्ताहिक रुपमा सोमवार बन्द हँुदै आएको विर्तामोडमा केहि व्यापारीहरुले शनिवार बन्द गर्न थालेका छन् । सोमवार बन्द हुँदै


हनुमानमा गठित समितिले थाल्यो अनुगमन, प्रहरी मुचुल्का उठाउँदै : पूर्ण रुपमा सरसफाई गरेर मात्र कम्प्लेक्स खुल्ला गर्ने

बिर्तामोड । हनुमान सेन्टरलमा आगलागी भएपछि त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति समाधान गर्न सरोकारवालाको नेतृत्वमा समिति गठन गरिएको छ । सरोकारवालाको छलफलपछि आगलागीको अनुगमन गर्ने, क्षतिको अध्ययन गर्ने र कम्प्लेक्समा


हनुमान सेन्ट्रलमा प्रवेश निषेध

बिर्तामोड । शनिबार राती आगलागी भएको बिर्तामोडको हनुमान सेन्ट्रलमा अहिले प्रवेश निषेध गरिएको छ । आगलागीबाट भएको क्षतिको मुचुल्का नगरुन्जेल प्रवेश रोकिने सुरक्षाकर्मीले जानकारी दिएका छन् । आगलागीबाट भुइँ तलामा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]