प्रदेश १ बजेट तयारीमा व्यस्त

विराटनगर। प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले बजेट तयारीमा व्यस्त छ । कानुनी प्रावधान अनुसार असार १ गते भित्र प्रदेशको बजेट आइसक्नु पर्ने भएकोले प्रदेश १ लगायत सबै प्रदेशहरूमा व्यस्तता बढेको हो । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले नेपाल सरकारबाट प्राप्त हुनुपर्ने वित्त हस्तान्तरण जसमा समानीकरण सशर्त समपूरक र…