बैशाख २३, २०८२ मंगलबार

झापा

मेचीनगरको एक प्लाई उद्योगमा आगलागी, निभाउने प्रयास जारी

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १४ स्थित मेची ग्यास नजिकै रहेको एक प्लाई उद्योगमा आगलागी भइरहेको छ । केहिवेर देखि आगलागी भइरहेको प्लाई उधोगमा आगो निभाउने प्रयास जारी रहेको छ


बुद्धशान्ति प्रेस क्लबको चौथो वार्षिक साधारण सभा सम्पन्न

बुद्धशान्ति, चैत ९ । बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले चौथो वार्षिक साधारण सभा एवम् स्थापना दिवस भव्य रुपमा मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार


बिर्तामोडको शान्ति सुरक्षा मजवुद बनाउन युवा संघ संगठनको माग

झापा । राष्ट्रिय युवा संघसहित बिर्तामोडका युवा संघ संगठनहरुले सुरक्षा व्यवस्था मजवुद बनाउन आग्रह गरेका छन् । युवा संघका नेता खगेन्द्रराज आङदेम्वेलगायत तीन जना युवामाथि हत्या गर्ने योजनासहित आक्रमण भएको


प्रहरीलाई धम्क्याएपछि काठमाडौंबाट नितेश ओली पक्राउ

बिर्तामोड । विदेशमा बसेर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै गालीगलौच गर्ने हल्दिवारी – १ का २३ वर्षीय नवराज ओली ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट नेपाल आई


झापामा नेविसंघ पहिलो, क्रान्तिकारी सभापति विहीन

बिर्तामोड । झापाका १३ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै क्याम्पसमा विजयी हासिल गर्दै पहिलो संगठन बन्न सफल भएको छ । झापाको ९ वटा क्याम्पसमा नेविसंघ,


मेची क्याम्पसको २१ औं स्ववियु सभापतिमा निलमको रेकर्ड ब्रेक

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको २१ औं स्ववियु सभापतिमा निलम कार्की निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बन्दै नयाँ रेकर्ड बनाउन सफल भएकी हुन्


मेची क्याम्पसको स्ववियु सभापतिमा निलम कार्की निर्वाचित

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापतिमा नेविसंघको उम्मेदवार निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत प्राप्त गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् । नेविसंघले सचिव, कोषाध्यक्ष र


कनकाई क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित

बिर्तामोड । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत


इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्रीजित ढुंगाना निर्वाचित

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा नेवि संघका श्रीजित ढुंगाना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार ढुंगाना ३४० मत प्राप्त गर्दै विजयी भएका हुन् । अनेरास्ववियुबाट सभापतिका उम्मेदवार आकाश


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]