Banner news

मेचीनगरको एक प्लाई उद्योगमा आगलागी, निभाउने प्रयास जारी

मेचीनगरको एक प्लाई उद्योगमा आगलागी, निभाउने प्रयास जारी


बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १४ स्थित मेची ग्यास नजिकै रहेको एक प्लाई उद्योगमा आगलागी भइरहेको छ । केहिवेर देखि आगलागी भइरहेको प्लाई उधोगमा आगो निभाउने प्रयास जारी रहेको छ ।
मेचीनगरको २ वटा दमकलले आगो निभाइरहेको छ । हावा चलिरहेको कारण आगो फैलिने क्रम जारी रहेको स्थानीयले जानकारी दिए ।

शेयर गर्नुहोस :

2.6k
Shares