असार २३, २०८२ सोमबार

झापा

ज्ञानेन्द्र शाहीको अभिव्यक्ति हावादारी : शिवसताक्षी

विनोद सापकोटा झापा । आफूलाई भष्टचारविरुद्धको अभियानका अभियन्ता ठान्ने ज्ञानेन्द्र शाहीले झापाको बिर्तामोडमा आएर सार्वजनिक गरेको बेरुजु र मोजमस्ती शीर्षकको खर्चमा कुनै सत्यता नरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सर्वसाधरण


झापा चेम्बरको अध्यक्षमा विमली , महासचिवमा खरेल

बिर्तामोड । चेम्बर अफ कमर्श झापाको प्रथम अधिवेशनले ओमकृष्ण विमलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सोमवार बिर्तामोडमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराईलाई चयन गरेको छ भने उद्योग


एउटै मञ्चमा शिक्षक-विद्यार्थीलाई सम्मान

मेचीनगर । ५३ अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय जनाभन्दा बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको


‘आदिवासी–जनजाति ब्यूटी कन्टेस्ट’ मा धाँधली

झापा । नेपाल आदिवासी–जनजाति महासंघको नगर समन्वय परिषद्–भद्रपुरले भदौ १४ गते यहाँ आयोजना गरेको ‘आदिवासी–जनजाति ब्युटी कन्टेस्ट’मा व्यापक धाँधली भएसँगै हालसम्म भए–गरेका कामहरूप्रति कार्यसमितिका बहुसंख्यकले विरोध सार्वजनिक गर्न थालेका छन्


बम बिस्पोट गराएको आशंकामा चारपानेबाट दुई जना पक्राउ

बिर्तामोड । झापाको दुई स्थानमा आज राती बम बिस्पोट गराएको आशङ्कामा दुई जना पक्राउ परेका छन् । उनीहरुलाई बिर्तामोड – २ चारपानेबाट बिहान ४ बजे पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता


सहारा नेपालसहित झापाको दुईस्थानमा बम बिस्फोट

बिर्तामोड । झापाको दुई स्थानमा आज राती बम बिस्फोट गराइएको छ । प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् । बिर्तामोड – २ मा रहेको


शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुहोस् : मेयर राना

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार अर्जुनधारा । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ


तिब्र गतिले बस पल्टिदा नौ जना घाइते, चालक फरार

बिर्तामोड । तिब्र गतिका कारण अनियन्त्रित भई आज दिउँसो मेचीनगरको इट्टाभट्टा भएको बस दुर्घटनामा नौं जना घाइते भएका छन् । बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको


बिर्तामोडमा बजाजको महामेला तयारी, मेलामा अफरैअफर

बिर्तामोड । झापाको बिर्तामोडमा बजाज कम्पनीले एक्सचेन्ज महामेलाको आयोजना गर्ने भएको छ । यहि भदौं २५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महामेलामा बजाज कम्पनीका मोटरसाइकल खरिदकर्ताले विशेष छुटको अवसर पाउने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]