कनकाइ । तीन घण्टाको अवरोधपछि कनकाइ नगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ । खानेपानी आयोजना निर्माणका लागि बजेटको ब्यवस्था नगरेको भन्दै नगरसभा शुरु हुन लाग्दा बिरोध प्रदर्शन गरिएको थियो ।
सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाको पाँचौं नगरसभा अवरोध गरिएको छ । ११ बजेदेखि गर्ने भनिएको नगरसभामा जामुनखाडी, प्रजापति,कनकाई खानेपानी आयोजनाका प्रतिनिधले विरोध जनाएपछि नगरसभा शुरु हुन सकेको छैन ।
बिर्तामोड । ज्यान मार्ने गरी महिलामाथि हमला गर्ने दुई जनालाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाएको छ । गत जेठ ८ गते मेचीनगर १० कि आरती चौहान बुढाथोकीलाई टाउकोमा
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ६ मा कार्यरत वडा सचिव राम कुमार देवानको निधन भएको छ । सोहि वडा घर भएका देवानको सोमवार राती ११ बजे उपचारको क्रममा निभन
बिर्तामोड । आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ
कनकाई । कनकाई नदीमा शंकास्पद वस्तु फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाका अनुसार विहान ६ :२० बजे शंकास्पद् वस्तु फेला परेको हो । पूर्वबाट पश्चिम
बिर्तामोड । बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख दिने जानकारी आधिकारिक नभएको बताएका छन् । उनले सरकारले अहिलेसम्म आधिकारिक रुपमा जानकारी नपाएको बताए । सोमवार विज्ञप्ति
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिलेका बालबालिकाले बुबाआमालाई प्रहरी लगाइ दिने समय आएको बताएका छन् । उनले बुबाआमाको खराव जीवनशैलीका कारण बालबालिकामा नकारात्मक असर गरिरहेको
प्रदीप परियार बिर्तामोड । झापामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको काम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमवारबाट परिचय पत्रको लागि विवरण भर्ने काम थालेको हो ।