जेष्ठ १३, २०८२ सोमबार

झापा

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ, ८ माघ : यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका


झापा गोल्डकप फागुन १९ देखि

बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर


अलपत्र नेत्रपार्क व्यूँत्याउने तयारी

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको शहिद नेत्र पार्कलाई सञ्चालन गर्न स्थानीयबासी जुटेका छन् । आज सो पार्कमा श्रमदान गरेका स्थानीय बासिन्दाले पार्क चाँडै सञ्चालन हुने


सतासीधाम जेसीजमा रकम अपचलनको विवादले अधिवेशन स्थगित

बिर्तामोड । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ । शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा


जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रतिभा छनौट

बिर्तामोड ८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले


महिलाको हत्यामा संलग्न खोज्दै प्रहरीको कुकुर महानन्द चोक पुग्यो

बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश कार्यालयबाट खटिएको अनुसन्धान टोलीले कुकुरको


मृत फेला परेकी महिला माया मगर भएको पुष्टि, अनुसन्धानमा कुकुरको प्रयोग गर्ने

बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले


झापाको अर्जुनधारामा एक महिला मृत फेला , हत्या भएको आशंका

बिर्तामोड । झापाको अर्जुनधारा ६ का एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको छ । प्रहरीका


झापामा बंगुरको हाहाकार, मासु पसल दिउँसै बन्द

बिर्तामोड । झापाका बंगुर फे्रस हाउसहरु यतिवेला दिउँसै बन्द हुने थालेका छन् । मासुको माग धान्न नसकेपछि व्यवसायी दिउँसै बन्द गरेर घर फर्किनु पर्ने बाध्यता छ । बंगुर अभाव भएपछि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]