Banner news

झापाको अर्जुनधारामा एक महिला मृत फेला , हत्या भएको आशंका

झापाको अर्जुनधारामा एक महिला मृत फेला , हत्या भएको आशंका


बिर्तामोड । झापाको अर्जुनधारा ६ का एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित बिर्तामोड आउदैछ । अपडेट

शेयर गर्नुहोस :

0
Shares