बैशाख २४, २०८२ बुधबार

झापा

बुद्धशान्तिमा प्रविधि प्रयोग गर्दै रोपियो चैते धान

तीर्थ तिम्सिना बुद्धशान्ति । प्रबिधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ । धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि


मेची क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट प्रन्सलको उम्मेदवारी दर्ता

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियुले प्रन्सल मगर लुङ्गेलीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा लागि अनेरास्ववियुको तर्फबाट अध्यक्षमा प्रन्सल मगर लुङ्गेलीले


देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो – प्रधानमन्त्री

विराटनगर, २७ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुुभएको छ । कोशी प्रदेशसभामा


युवा संघका नेतामाथि आक्रमण गरेको आरोपमा खालिङ पक्राऊ

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४


एनवाईईएफ झापाद्वारा दैनिक जीवनको व्यवस्थापन बारे प्यानल डिस्कशन

बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ.) झापाले नारी दिवसको अवसरमा दैनिक जीवन र कार्यस्थलको समय व्यवस्थापनका बारेमा बृहत छलफल गरेका छ । जिल्लाका अग्रज महिलाहरुसँग प्यानल डिस्कशन सञ्चालन गर्दै


झापामा युवा संघका नेतामाथि सांघातिक आक्रमण, ईन्चार्जसहित ३ जना घाइते

बिर्तामोड, २७ फागुन । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ । हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना


वास्तु विहारले बिर्तामोडमा बनाउदैछ सुविधा सम्पन्न कोलोनी

झापा । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर विल्डिङ प्रा.लि. (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ विगा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले


शिवसताक्षीमा ज्येष्ठ नागरिक र सेल्टरदातालाई एमालेको सम्मान

दुधे । नेकपा एमालेले ज्येष्ठ नागरिक र सेल्टरदातालाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका १० नं. वडा कमिटीले जरा अभियानको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रमका बीच सम्मान गरेको हो । माइधारस्थित


कनकाईमा महिला फुटबल सुरु, उद्घाटन खेलमा बाह्रदशी विजय

कनकाई – झापाको कनकाईमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संचालनमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]