जेष्ठ ५, २०८२ आईतबार

झापा

झापामा रगतको संकट

झापा । वर्खायामसँगै झापामा रगतको अभाव भएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई


कनकाई र करुणा फाउण्डेशनबीच सम्झौता

बिर्तामोड । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । मंगलवार कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशन


पानी पसेपछि बिर्तामोडका २५ पसलमा लाखौंको क्षति, व्यापार प्रभावित

बिर्तामोड । आज रातभरको वर्षापछि झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा पानीले क्षति पुराएको छ । बिर्तामोडको विशाल मार्केट र प्रसाई मार्केटका २५ वटा पसलमा पानी पसेपछि विक्रीका लागि राखिएका


झापामा चलचित्र पत्रकारिता तालिम

बिर्तामोड । चलचित्र पत्रकार संघ झापाले जिल्लाका पत्रकारहरुलाई चलचित्र पत्रकारिता सम्बन्धी तालिम दिएको छ । बिर्तामोड नगरपालिका झापाको आर्थिक सहयोगमा एक दिवसीय चलचित्र पत्रकारिता तालिम सञ्चालन गरिएको हो । चलचित्र


एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर, ११ असार – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा


बिर्तामोडका सेवा निवृत्त कर्मचारीलाई विदाई, जग्गादातालाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा दाता सम्मान र सेवा निवृत्त कर्मचारीलाई विदाई गरेको छ । दोस्रो नगरसभाको पाँचौ अधिवेशनका अवसरमा सोमवार नगरपालिकामा आयोजित कार्यक्रमका बीच जग्गा दातालाई सम्मान र सेवा


बिर्तामोडको बजेट १ अर्ब ३९ करोड, कर वृद्धि गरेन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को दोस्रो नगर सभाको पाचौं अधिवेशनबाट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । ‘उद्योग,


समृद्ध बिर्तामोडका लागि शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा, राती १० बजेसम्म बजार खुल्ला गर्ने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभाको पाँचौं अधिवेशनबाट नगर प्रमुख पवित्रा


मेचीनगरको बजेट दुई अर्ब पाँच करोडको सार्वजनिक

झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको वार्षिक बजेट ल्याएको छ । नगरपालिकाको सोमवार आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]