जेष्ठ ६, २०८२ सोमबार

झापा

बीएण्डसीसहित थप १२ वटा अस्पतालमा बीमा कार्यक्रम स्वीकृति

बिर्तामोड ।  स्वास्थ्य बीमा बोर्डले झापाको  बीएण्डसी  सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताल लाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी


एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित

कनकाई । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीय स्तरमा विभिन्न संघसंस्थाको नेतृत्व


पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको काम तीब्र

बिर्तामोड । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा


एक घण्टा खाटमुनी ढुकेर विष्णुकुमारीको हत्या, मुख्ययोजनाकार राजवंशीसहित पाँच पक्राउ

बिर्तामोड । झापा बिर्तामोड –४ निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्नलाई झापा प्रहरीले बिहीवार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन मार्फत उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई


समाचार प्रभाव : सैनिकबस्तीमा खानेपानीको व्यवस्था मिलाउने

विनोद सापकोटा झापा । शिवसताक्षी–१० सैनिक वस्तिका स्थानीयलाई पिउने पानीको प्रबन्ध हुने भएको छ । उपभोक्ताले पिउने पानीका लागि इच्छा देखाए उहाँहरुको निवेदन दर्ता भएको १ घन्टामा पिउने पानीको व्यवस्था


शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिए, दुई पक्राउ

झिलझिले, जेठ । झापाको शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दि केशर भट्टराईलाई आफु अनुकुलको कागज तत्काल नमिलाईदिएको भन्दै कुटपिट गरेका हुन् । उनि वडा नम्बर


बिर्तामोडको वृद्धा हत्या घटनामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी

झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्सिया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले


शिवसताक्षीको सैनिक बस्ती : ३० वर्षदेखि पानीकै पिर

विनोद सापकोटा माईधार । मानिसले पिउनका लागि आकाशबाट पानी पर्नुपर्छ भन्दा अपत्यारिलो समाचार लाग्न सक्छ । तर यो सत्य घटना हो । शिवसताक्षी नगरपालिका वडा नम्बर १० को सैनिक बस्तीका


एक सय ५० परिवारलाई झुल वितरण

काँकरभिट्टा । गणतन्त्र दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगरले एक सय ५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ को आयोजनामा मंगलबार  मेचीनगर–७ स्थित सतीघट्टा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]