झापा । विश्व स्वास्थ्य सङ्गठन (दक्षिण पूर्व एशिया)को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९) विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र आज भएको बैठकले
बिर्तामोड । बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
बिर्तामोड । नेपाली कांग्रेसको महाधिवेशन फागुमा हुने नहुने टुङ्गो छैन । तर, देशभर नेपाली कांग्रेसलाई चुनाव लागेको छ । कोरोनाको महामारी र अन्य तयारी अभावले नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुन
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउदेश्यीय सहकारी संस्था लि. ले दुई ठाउँमा शाखा विस्तार गरेको छ । लकडाउनको समयमा दुई ठाउँ शाखा विस्तार गरेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले
कनकाई – पछिल्लो समय समुदायमा फैलिएर उग्ररुप लिएको कोरोनाले कनकाईमा कोरोना कहर एक घरमा नराम्ररी फैलिएको छ । कनकाई ३ को एक घरमा घरका सबै सदस्य ११ जनामा कोरोना संक्रमण
झापा । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख नाघेको छ । संक्रमितहरुमध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख बढीको
काठमाडौँ, भदौ २५ गते । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने
झापा – जलथलको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका सदस्यले नै बहुमुल्य सखुवाको लाथ्रा काट्दा पनि कार्वाही नहुने अवस्था देखिएको छ । समितिका सदस्य विजय सुब्बाले बहुमुल्य सखुवाको लाथ्रा काटेपछि
झापा / झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो। मंगलबार नगरपालिकाका