बैशाख २७, २०८२ शनिबार

झापा

हल्दिवारीको समस्या समाधान गर्न अध्यक्ष–उपाध्यक्षबिच छलफल

बिर्तामोड । हल्दिवारी गाउँपालिकामा गत असार १० गते भएको घटनाले उब्जाएको समस्या समाधान गर्न अध्यक्ष–उपाध्यक्ष बिच छलफल शुरु भएको छ । अध्यक्ष रविन्द्र लिङ्देन र उपाध्यक्ष डम्बर गिरी बिच छलफल


चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने


बिर्तामोडमा थप २ जनामा कोरोना पुष्टि

बिर्तामोड । थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार झापाको बिर्तामोड नगरपालिकामा थप २


मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क


नेकपा स्थायी कमिटीको बैठक २४ गतेका लागि सारियो

काठमाडौं, असार २२ गते । नेपाल कम्युनिष्ट पार्टी  नेकपा स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी


प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी


पार्टी विभाजन रोक्न प्रदेश १ का नेताहरुको माग

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न आज यहाँ माग गरेका छन् । नेकपाका १४ जिल्लाका अध्यक्ष एवं


विदेशीलाई नागरिकता बनाइदिने जिल्ला प्रशासन झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ

बिर्तामोड । विदेशी नागरिकलाई नागरिकता बनाई दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ । झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई


थप २९३ जनामा कोरोना पुष्टि, देशभर ९२ सय व्यक्ति आइसुलेशनमा

बिर्तामोड । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]