Banner news

बिर्तामोडमा थप २ जनामा कोरोना पुष्टि

बिर्तामोडमा थप २ जनामा कोरोना पुष्टि


बिर्तामोड । थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाको बिर्तामोड नगरपालिकामा थप २ जनामा संक्रमण पुष्टि भएको छ भने गौरीगञ्जमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares