बैशाख २८, २०८२ आईतबार

झापा

झापामा ५ जनासहित थप २७३ जनामा कोरोना भाइरसको संक्रमण

बिर्तामोड । नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या


शिवसताक्षीमा पहिलो संक्रमण पुष्टि

बिर्तामोड । झापाको शिवसताक्षीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सतासी प्राविको कोरेन्टाइनमा रहेकामध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतको दिल्लीबाट आएका हुन्


बिर्तामोडमा लिफ्ट मागेर डेढ लाख लुट्ने दुई युवा पक्राउ

बिर्तामोड । बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ


राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाे –प्रचण्ड

काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने


बिर्तामोडमा युवाको बिरोध प्रदर्शन पानीले प्रभावित, नेबिसंघ र राप्रपा निकट बिद्यार्थीको सहाभागिता

बिर्तामोड । विभिन्न माग राख्दै झापाको बिर्तामोडमा गरिएको सांकेतिक बिरोध पानी परेपछि बिथोलिएको छ । नेबिसंघ , राप्रपा निकट युवा बिद्यार्थी र केही स्वतन्त्र युवकले गरेको सांकेतिक बिरोध बिर्तामोडमा पानी


संविधान संशोधन विधेयक आज पारित हुँदै

काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको


सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल


डिस्चार्जपछि गाउँलेको अवरोध : शनिबार बिहान १० बजेसम्मलाई दिइयो बास, वडाध्यक्षले पुर्याए घर

बिर्तामोड । उपचार गरेर फर्किएका ब्यक्तिलाई बिर्तामोड – २ का वडाध्यक्ष नगेन्द्र सङ्रौलाले आफै घर पुर्याएर फर्किएका छन् । उपचारपछि फर्किएका दिलिप दर्जीलाई गाउँलेले घर जान अवरोध गरेका थिए ।


कचनकबलका ११६ जना सङ्क्रमितहरुमध्ये ९२ जना निको भएर घर फर्के

बिर्तामोड । कचनकवल गाँउपालिका वडा नं. ६ को नमुना टोलमा अहिले खुशी छाएको छ । रोजगारका लागि भारतको मुम्बईबाट फर्किएका टोलका ८ मध्ये ७ जना कोरोना भाईरसबाट निको भएका छन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]