Banner news

शिवसताक्षीमा पहिलो संक्रमण पुष्टि

शिवसताक्षीमा पहिलो संक्रमण पुष्टि


बिर्तामोड । झापाको शिवसताक्षीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सतासी प्राविको कोरेन्टाइनमा रहेकामध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतको दिल्लीबाट आएका हुन् ।

शेयर गर्नुहोस :

0
Shares