बैशाख २८, २०८२ आईतबार

झापा

प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित झापामा

झापा । प्रदेश १ मा उदयपुबाट कोरोना संक्रमण शुरु भएको थियो । उदयपुरको भुल्के कोरोनाको हटस्पट बन्यो । शनिवार साँझसम्म १ नं. प्रदेशमा जम्मा संक्रमितको संख्या १६० पुगेको छ ।


झापाबाट आन्दोलन उठाउने तयारी

बिर्तामोड । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ । त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ


राहतसँगै कोरोना परीक्षण सामग्री उपलब्ध गराउँदै ‘एकका लागि एक अभियान’

बिर्तामोड । शहरी क्षेत्रमा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने विपन्न परिवारले राहत पाएका छन् । उनीहरुलाई एकका लागि एक अभियानले शनिबार राहत दिएको हो । दोस्रो पटक बिर्तामोड–४ का विपन्न


सेना परिचालन गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले नेपाली सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना


नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा उभिने

शेषकान्त पण्डित काठमाडौँ । नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक


जेठ मसान्तसम्म लकडाउन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

झापा – सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले बताए


कोभिड-१९ : सावधान ! नेपालमा बढ्दो छ सङ्क्रमणको गति

झापा। विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१


पठनपाठन अझै केहि समय शुरु हुदैन : मन्त्री कार्की

झापा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारी स्कुल क्वारेन्टाइन बनाउने र प्राईभेट स्कुल चै पढाई शुरु हुने भन्ने कुरा पुर्ण रुपमा गलत रहेको बताएका


कोरोनाले सात जनाको मृत्यू

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]