जेष्ठ १, २०८२ बुधबार

झापा

झापामा थप १७ जनामा कोरोना पुष्टि, गौरादह पनि देखियो

बिर्तामोड । झापाको दुई स्थानीयमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । झापाको कचनकवलमा १५ र गौरादहमा २ जनालाई कोरोना पुष्टि भएको हो ।


झापा कारागारमा दुई कैदीकाे मृत्यु

भद्रपुर – झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ।  मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र


‘भारतले नेपाली चियामा रोक लगाएको छैन’

काठमाण्डौ – भन्सार विभागले भारतले नेपाली चियाको आयातमा रोक नलगाएको जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालले केही सञ्चारमाध्यममा भारतले चिया आयातमा रोक लगाएको कुरा हल्ला मात्रै भएको जनाउनुभएको छ


कालापानी, लिपुलेक, लिम्पियाधुरा ‘हिजो हाम्रो थियो, भोली पनि हाम्रो हो’ : उद्वव थापा

विपद्मा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड झापा । विर्तामोडमा आयोजित एक अन्तरक्रियाका सहभागीले विपद्का बेला सञ्चार माध्यमहरुले विपद् व्यवस्थापनका लागि सहयोगी भूमिका निर्वाह गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने सुझावयुक्त समाचार


फार्मेसी राख्न बुद्धशान्तिमा ‘सेटिङ’ भएकै हो ?

बिर्तामोड । बुद्धशान्ति गाउँपालिकामा सेटिङ मिलाएर फार्मेसी सञ्चालन गर्न दिन लागेको आरोप लागेको छ । गाउँपालिकाले न्यूनतम पाँच लाखमा फार्मेसीको लागि टेण्ड आव्हान गरेको थियो । तर, २० लाखसम्मको टेण्डर


४६ जिल्लामा ७ सय ७२ संक्रमित

काठमाडौं । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ


झापामा कोरोना अस्पताल निर्माणको विरोध गर्नु औचित्यहीन

बिर्तामोड । झापामा कोरोना अस्पताल बनाउने विषयलाई लिएर विरोध गर्नु औचित्यहीन भएको सरोकारवालाहरुले बताएका छन् । अस्पताल बनाउने कुरामा हानाथाप गर्नुपर्नेमा विरोध भइरहेको छ । झापाका सामाजिक अभियान्ताहरुले झापामा अस्पताल


झापामा हात्ती लखेट्न आएका एक भारतीयको मृत्यु

बिर्तामोड । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार


होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु

सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]