Banner news

झापामा थप १७ जनामा कोरोना पुष्टि, गौरादह पनि देखियो

झापामा थप १७ जनामा कोरोना पुष्टि, गौरादह पनि देखियो

बिर्तामोड । झापाको दुई स्थानीयमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । झापाको कचनकवलमा १५ र गौरादहमा २ जनालाई कोरोना पुष्टि भएको हो ।

शेयर गर्नुहोस :

0
Shares