जेष्ठ ५, २०८२ आईतबार

झापा

आजबाट इजलास दैनिक चौथो वर्षमा प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको इजलास दैनिक चौथो वर्ष प्रवेश गरेको छ । ०७४ बैशाख १ गतेबाट नियमति प्रकाशित हुँदै आएको इजलास आजबाट चौथो वर्षमा प्रवेश गरेको हो


सीमा क्षेत्रमा थप ६ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौं । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि


आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

झापा । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो ) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमकाअनुसार सबै ग्यास उद्योगले


प्रदेश १ लाई भारतकै खतरा

हरि अधिकारी विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १२ जना संक्रमित भेटिँदा प्रदेश १ सुरक्षित रह्यो । २० दिनदेखि सिंगो देश लकडाउनमा रहेका बेला तेस्रो देशबाट हुनसक्ने सम्भावित जोखिम


दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना

बिर्तामोड । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको परोपकारी संस्था एक्स्पर्ट फाउण्डेशनले दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना गरेको छ । अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने


बुद्धशान्तिलाई सहाराको ६१ हजार सहयोग

बुधबारे । सहारा नेपाल साकोसले बुद्धशान्तिले स्थापना गरेको राहत कोषमा ६१ हजार सहयोग उपलब्ध गराएको छ । लकडाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकका लागि खाद्यान्य उपलब्ध गराउन स्थानीय तहले


बुधबारे जेसीजले दियो २६ हजार

बुधबारे । बुधबारे जेसीजले लकडाउनका कारण खाद्यान्य अभाव झेलिरहेका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई नगद २६ हजार ३ सय र ५७ थान सावुन उपलब्ध


बिर्तामोडको राहत कोषमा १ करोड नाघ्यो

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन राहत कोषमा १ करोड नाघेको छ । सो कोषमा बिर्तामोड नगरपालिका ५० लाख, मेयर ध्रुबकुमार शिवाकोटी, उपमेयर पबित्रा महतारा प्रसाई, पमुख


मेचीनगरका जनप्रतिनिधिद्वारा कोषमा साढे १० लाख दिने घोषणा

बिर्तामोड । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरको प्रकोप व्यवस्थापन कोषमा १ महिनाको सुविधा वापत प्राप्त गर्ने रकम जम्मा गर्ने घोषणा गरेका छन् । नगरपालिकाको आजको बैठकले सो घोषणा गरेको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]