जेष्ठ ६, २०८२ सोमबार

झापा

झापालाई लागुऔषधको ‘थ्रेट’

बिर्तामोड । झापामा सरोकारवालाले लागुऔषध दुव्र्यसनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । नेपालमै काठमाडौपछि लागुऔषध दुव्र्यसनको प्रयोग र यसको ओसारपसारमा झापा अगाडि रहेकोले नियन्त्रणमा उनीहरुले चासो समेत व्यक्त गरेका


झापा यो वर्षदेखि तोरीमा आत्मनिर्भर

भद्रपुरः कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि


कनकाईमा व्यवसाय योजना निर्माण सम्बन्धि प्रतियोगिताको तयारी

सिएम शर्मा सुरुङ्गा । यूनिक बहुमुखी क्याम्पस सुरुङ्गाको आयोजनामा झापा जिल्ला स्तरीय नविनतम व्यवसाय योजना निर्माण प्रतियोगिता हुने भएको छ । व्यवसायिक योजनाको प्रस्तावना पत्र तयारीका लागि पौष अन्तिम साताबाटै


वीरता जेसीजमा तोडियो सर्वसम्मतको संस्कार, अध्यक्षमा भारी मतले पोखरेल निर्वाचित

बिर्तामोड । वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा मिजास पोखरेल निर्वाचित भएका छन् । वीरता जेसीजको ३९ औं साधारण सभाको बन्दसत्रमा भएको निर्वाचनमा पोखरेल ३९ मत प्राप्त गर्दै विजयी भएका


सम्पादकीय : वडाध्यक्षको सन्देश

कनकाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष रोशन पोखरेलले शनिवार सामाजिक सञ्जालमा स्टाटस् लेखेर आफु खुशी गर्ने संयन्त्रलाई खवरदारी गरे । उनले सामाजिक सञ्जालमा नगरसभा नै रोकिदिने धम्कीपूर्ण स्टाटस् राखेर


बिर्तामोडको २२ लाख लगानीपछि सैनिकबजारमा शहरी स्वास्थ्य केन्द्र स्थापना

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १० स्थित सैनिकबजारमा शहरी स्वास्थ्य केन्द्र खोलिएको छ । सो केन्द्रको एक कार्यक्रमका बिच नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गरेका छन् । नगर पालिकाको


दुर्घटनामा बालबाल बाँचे : मेयर चन्द्र शेर्मा

बिर्तामोड । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले आज भएको सवारी दुर्घटनामा बालबाल बाँचेको इजलासलाई जानकारी दिएका छन् । उनी सवार नगरपालिकाको गाडिलाई आज दमकस्थित रतुवा पुल नजिकै विपरित दिशाबाट आएको


स्वार्थीको विरुद्धमा नगरसभा रोक्ने वडाध्यक्षको धम्की

बिर्तामोड । शनिवार बिहान कनकाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष रोशन पोख्रेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण स्टाटस् लेखे । उनले स्टाटसमा लेखेका छन्, ‘आफ्नै स्वार्थमा मात्र योजना हाल्ने


सम्पादकीय : हल्दिवारीको उर्जा

राजनीतिक आस्थाले हेर्दा अध्यक्ष र उपाध्यक्ष दुई कित्ताका छन् । उनीहरुविच शुरुवाती चरणमा निकै समस्या थियो । हल्दिवारी गाउँपालिकाको जिम्मेवारीमा आएपछि सत्तारुढ पार्टीको व्यक्ति उपाध्यक्ष भएपछि अध्यक्षसँगको तालमेल नमिलेकै हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]