झापा – झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न
बिर्तामोड । भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको बिर्तामोडमा खाना महोत्सवको आयोजना गरिएको छ । आज बिहानै देखि बिर्तामोडको वन स्टप मल अगाडि खाना महोत्सव चलिरहेको छ । महिला
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा फोहोरलाई मोहोर बनाउने परियोजना सुरु भएको छ । दमकमा दैनिक ४० टन फोहोरबाट ग्याँस उत्पादन गर्ने उद्योग स्थापना हुन लागेको हो
झापा । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन
द्रोण अधिकारी ‘गुयेली’ रत्नकुमारी तथा दुर्गाहरि अधिकारीको कोखबाट वि सं १९९० सालमा साविकको सगरमाथा अञ्चलमा पर्ने टारकेरावारी १ डाडाखर्क, ओखलढंङ्गामा जन्मेका कवि, समालोचक, शिक्षक, राजनीतिज्ञ लगायत विचित्र रूपपमा जीवन शैली
गोल्धाप । झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रवार प्रदेश सांसद बसन्त बाँनियाले उद्घाटन गरेका छन् । माघ १७ गतेसम्म
बुधबारे । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा पूजिँगत खर्च १९.४० प्रतिशत भएको जनाएको छ । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले आर्थिक वर्षको पहिलो ६
प्रदीप परियार बिर्तामोड । शोभा थपलिया (नाम परिर्वन) को गर्भ दुई महिनापछि तुहियो । उनलाई गर्भ तुहिन्छ भन्ने जानकारी थिएन । सन्तानको चहाना भएपछि श्रीमानश्रीमति विचमा ईच्छा अनुसार नै बच्चा
मोरङ । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।