बिर्तामोड । सीआइवी प्रहरी हौं भन्दै व्यापारीबाट नगद असुली गर्दै हिड्ने दुई जनालाई प्रहरीले आज राजगढ बजारबाट पक्राउ गरेको छ । बाह्रदशीस्थित राजगढका व्यवसायी अरफाक आलमसँग उनीहरुले नगद ७ हजार
झापाको कनकाई माईमा हरेक वर्ष माघे संक्रातीमा लाग्दै आएको चर्चित माइमेला को भव्य तयारी भएको छ । मेला पुष २९ देखि माघ ३ गतेसम्म लाग्नेछ । तस्वीर : सिएम शर्मा
बिर्तामोड । कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९
बिर्तामोड । सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाई रहेका बेला झापाको एक विद्यालयले समेत भ्रमण वर्षलाई प्रबद्र्धन गर्न सांस्कृतिक पोशाकको अवधारणा अघि सारेको छ । सन् २०२० लाई भ्रमण
झापा । पछिल्लो पाँच वर्षमा १४ हजार बढी बालबालिकाको मृत्यु भएको तथ्याङले देखाएको छ । स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक आँकडाअनुसार पाँच वर्षमा पाँच वर्षमुनिका १४ हजार ४ जना
बिर्तामोड । विर्तामोडमा नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग खुलेको छ । अलैंचीको स्वदेशी खपत बढाउने उद्देश्यले उद्योग खोलिएको हो । उद्योगले अलैंचीको मसला, माउथ फ्रेसनर (मुख गन्हाउने समस्या हटाउने) लगायतका
बिर्तामोड । कछुवा संरक्षण केन्द्र, शहीद उद्यान र पोखरीमा नौका बिहार गर्न आउने पर्यटकीयस्थल सुखानी स्मृति उद्यानमा व्यायमशाला निर्माणसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झापाको अर्जुनधारा नगरपालिका–९ मा
झापा । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा बेवासिरे अवस्थामा रहेकी महिलाको आफन्त खोजिदिन वा अस्पताल प्रशासनले अनुरोध गरेको छ । प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी
सताक्षी गोल्डकपको तेस्रो संस्करणका लागि अयोजकले तयारी सुरू गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन पहिलो साताको खेल तालिका सार्वजनिक गरेपछि आयोजक सतासीधाम स्पोर्टिङ क्लबले तयारी थालेको हो। तेस्रो