जेष्ठ ५, २०८२ आईतबार

झापा

बिर्तामोड खानेपानीको मत गणना जारी, लोकतान्त्रिक प्यानल कै अग्रता

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीको निर्वाचनको मत परिणाम अनुसार हालसम्म लोकतान्त्रिक प्यानलको समूह नै अगाडि छ । परिणाम अनुसार ७९९ मत गणना हुँदा लोकतान्त्रिकका जलकुमार गुरुङले ४७३ मत प्राप्त


बिर्तामोड खानेपानीको मतगणना शुरु

बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हिजो सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । बिहान १०:३० बाट मत गणना शुरु भएको हो । निर्वाचनमा २८ सय १३


आज उधौली पर्व र योमरी पुन्ही

काठमाडौं, २६ मंसिर । बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही


लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

भद्रपुर । झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी


बिर्तामोड खानेपानीमा प्रसाईको पल्ला भारी

बिर्तामोड । बिर्तामोड खानेपानीको बुधबार (मंसिर २५) हुने निर्वाचनलाई प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आआफ्नो दलीय प्रतिष्ठासँग जोडेर हेरेका छन् । कांग्रेसले खानेपानीमा २५ वर्षदेखिको


सुरुङामा बन्दैछ रकेट, मिसाइल र रोवर्ट

सिएम शर्मा , कनकाई । सल्यान जिल्ला सारदा नगरपालिका वाड नं. २ खलंगा मेलघारीका १६ वर्षीय विजय राना यतिबेला झापाको कनकाई नगरपालिका– ३ सुरुङ्गामा सुमन र बसन्त थपलियाको सहारामा बसिरहेका


झापा कारागारलाई सार्न सिफारिस

झापा । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी


प्रगतिशील प्यानललाई मतदान गर्न झापाका बुद्धिजीवी र समाजसेवीको आग्रह

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त प्रगतिशील प्यानललाई मदान गर्न जिल्लामा बुद्धिजीवी, समाजसेवीले अपील गरेका छन् । विर्तामोडमा विगतका कार्यसमितिले उल्लेख्य काम गर्न नसकेको


ख्रीष्टियन संघद्वारा कपडा वितरण

अर्जुनधारा । नेपाल ख्रीष्टियन नागरिक संघ क्षेत्रीय समितिले विपन्न वर्गका नागरिकलाई लत्ता कपडा वितरण गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. १ मा सोमबार एक कार्यक्रमकाबिच संघले अपाङ, अशक्त, एकल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]