झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा स्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत
झापा – झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न
अर्जुनधारा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङखोलाको ‘चेकड्यामको डिपिआर’ तयार पारेको छ । नगरपालिको कार्यालयमा आइतवार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको छ । १
बिर्तामोड । सिस्नेपानी नेपालले आइतवार बिर्तामोडमा व्यङ्ग्य मार्फत कर छली गर्नेलाई मज्जाको झापड हानेको छ । आन्तरिक राजश्व विभागले आयोजना गरेको करमैत्री यात्राको क्रममा झापाको विर्तामोड आएको सो समूहले कर
बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने भिडन्तमा छन् । यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा
विनोद सापकोटा झापा । झापाको शिवसताक्षी–११ स्थित सताक्षीधाम परिसरमा आयोजना हुने धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरु हुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ ।
सुरुङ्गा । झापा गाउँपालिका–३ कामाटोलीका युवा चन्द्रप्रसाद बस्नेतले दुई बर्ष इजरायलमा कृषि तालिम लिई आफ्नै गाउँमा व्यवसायिक केरा खेती सुरु गर्नु गरेका छन् । साना किसान कृषि सहकारीको माध्यमबाट एक
झापाको कनकाई नगरपालिका रहेको कनकाई बहुमुखी क्याम्पसमा केहि समयदेखि विवाद भइरहेको छ । क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विधार्थी विच नै चरम विवाद रहेपछि पठनपाठन पनि प्रभावित छ । बाहिरबाट
भद्रपुर – पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ ।