जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज


सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार


प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाले : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई राजनीतिक अस्थिरताको दुष्चक्रबाट निकाल्न बलिया राजनीतिक शक्ति आवश्यक रहेको बताउनुभएको छ । मुलुकलाई यसबाट बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जान आवश्यक


खुदुनाबारी – अर्जुनधारा खानेपानीको अध्यक्षमा केदार पराजुली विजयी

शनिश्चरे – अर्जुनधारा नगरपालिका -१ सिस्ने स्थित खुदुनाबारी – अर्जुनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष पदमा केदार पराजुली भारी मतका साथ विजयी भएका छन् । उपभोक्ता समितिको मंगलबार सम्पन्न


शिवसताक्षीमा जारी रनिङ्ग शिल्ड प्रतियोगितामा सेभेजसीज प्रथम

शिवसताक्षी । झापाको शिवसताक्षी जारी रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेमा रहेको सेभेजसीज अंग्रेजी मावि प्रथम भएको छ । गएको शनिबारबाट सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेजसीजले ६ स्वर्ण,


पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रतिस्पर्धा

भद्रपुर – दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ । मेची रङ्गशालामा हुने खेल आज अपराह्न ३ः००


मेची खोलाको बगरलाई उर्वर बनाइँदै

बनियानी – झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका


कोशी प्रदेश खेलकुद महोत्सवको तयारी पूरा

झापा । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले सामाजिक विकास मन्त्रालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि १८ गते


दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन

काठमाडौँ, १२ फागुन – दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]