काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा प्रहरीले थप दुई जना रास्वपाका कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४, हलवारका ३० वर्षीय रमेश रानामगर र तुलसीपुर–६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । यही फागुन ७ गते करिब साढे ९ बजे तुलसीपुर–५, वीरेन्द्रचोकमा एमालेको चुनाव चिह्न सूर्यअंकित…