बिर्तामोड । कला, साहित्य र संगीत क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता विस्तार गर्ने उद्देश्यसहित ‘दिव्य कञ्चन समूह’ पुनर्गठन गरिएको छ । युवा सञ्चारकर्मी तथा स्रष्टा भरत प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गर्दै संस्थाले पुनः सक्रिय यात्रा सुरु गरेको हो । विसं २०८१ भदौ १० गते स्थापना भएको समूह केही समय निष्क्रिय बनेको थियो । अहिले भने…