काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रक्रिया सुरु हुँदैछ । आजदेखि निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको हो । मंसिर ४ गते हुने निर्वाचनका लागि
मोरङ – सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको
बिर्तामोड । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी
बिर्तामोड । झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाइने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले उक्त निर्णय गरेको हो
बिर्तामोड । झापाको बिर्तामोडमा सेजिलो सेवा प्रारम्भ भएको छ । एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सो सेवाको उद्घाटन गरेका छन् । बिर्तामोड –३ स्थित बिर्ताबजारमा मुन्ना
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताउनु भएको छ । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रा
रोहित काफ्ले भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताको झाापामा खेलाइने खेलहरुमध्ये शनिबार तेक्वान्दो र खो–खो शुरु भएको छ । झापाको विर्तामोडस्थित सिटी सेन्टरमा तेक्वान्दो
झापा । गृहमन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका
इटहरी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन्