सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समय शिवसताक्षीका किसानहरुमा तोरी खेतीको आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिएको छ । अनुदान प्राप्त हुने भएपछि कृषकहरुले तोरी खेतीलाई प्रमुख प्राथमिकतामा राखेका छन् । तोरी खेतीलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन भने संघीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले…