झापामा जंगली हात्तीको आक्रमणबाट पाँच वर्षमा १९ जनाको मृत्यु

गगन ढकाल झापा । झापा हात्ती प्रभावित जिल्ला हो । झापाको बाहुण्डाँगी, भद्रपुर, कनकाई हात्तीबाट धेरै प्रभावित क्षेत्रमा पर्दछ । झापामा हात्तीको आक्रमणबाट वर्षेनी झापाबासीको ज्यान गइरहेको हुन्छ । साथै झापामा हात्तीले पनि वर्षेनी ज्यान गुमाइरहेको छ । पछिल्लो पाँच वर्षमा झापामा हात्तीको आक्रमणमा परी २२ जनाले ज्यान गुमाएका छन् जसमध्ये तीन जना भारताीय नागरिक…