बिर्तामोड । नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
बिर्तामोड । नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतलाई हराउ्रँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केही
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ५ साहेवगंजमा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ
काठमाडौँ – यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन
शनिश्चरे । किरात राई पत्रकार संघ झापा शाखाको अध्यक्ष पदमा पुनः राजन साम्पाङ राई सर्वसम्मत चयन भएका छन् ।राई पत्रकार संघद्वारा शुक्रबार अर्जुनधारा नगरपालिका –९ स्थित किरात राई यायोक्खा भवनमा
चन्द्रगढी । जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा
बिर्तामोड । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी
बिर्तामोड । कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडले आगामी पुस पहिलो हप्तासम्मा फोहोरबाट बायो ग्यास र मल उत्पादन गर्ने गरी परियोजना निर्माणलाई तीब्रता दिएको छ ।