बिर्तामोड । झापा प्रहरीले ४० बोरा अवैध चिनि बरामत गरेको छ । आज दिउँसो बाह्रदशी-३ राजगढ बजारबाट प्रहरीले अवैध चिनि बरामत गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
विराटनगर । तराई –मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो
बिर्तामोड । मंसिर ४ को प्रदेस र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ । भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन बमोजिम उम्मेदवार सिफारिस
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । निर्वाचन घोषणा
बिर्तामोड । हरेक सोमबार बन्द हुँदै आएको बिर्तामोड चाडवाडभर खुल्ला गरिने भएको छ । बिर्तामोड उधोग बाणिज्य संघले सूचना जारी गर्दै भदौ २६ देखि कार्तिक १४ गतेसम्म सोमबार बजार राख्ने
बिर्तामोड । गृह मन्त्रालयको समय सीमामा झापाका २४ जना मिटरव्याजी पीडितले उजुरी दिए । त्यसपछि पनि उजुरी आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रशासनलाई तोकेको
बिर्तामोड । भद्रपुर नगरपालिकाभित्र रहेका बाम बुद्धिजीवीहरुको प्रथम नगर भेलाले गोपाल आचार्यको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद भद्रपुर नगर समिति गठन गरेको छ । शनिबार भद्रपुरमा भएको भेलाले परिषद नगर समितिको
काठमाडौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक कमिटी झापाको सपथ ग्रहण सम्पन्न भएको छ । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित प्रशिक्षण एवम् सपथ ग्रहण कार्यक्रम आयोजना गरी