झापाले ३ स्वर्ण र २ रजत मेचीनगर, ६ पुस । भारतको हैदरावादमा सम्पन्न १० औँ स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिपमा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसमध्ये झापाले ३ स्वर्ण र २ वटा रजत पदक हात पारेको छ । हैदरावाद स्थित लालबहादुर शास्त्री इन्डोर स्टेडीयममा यहि पुस २ गतेदेखि…