बिर्तामोड । अर्जुनधाराका मेयर बलदेव सिंह गोम्देनलाई मातृशोक परेको छ । एमाले अर्जुनधाराका अध्यक्ष समेत रहेका अर्जुनधारा -१० निवासी गोम्देनकी आमा सिमा गोम्देनको ६५ वर्षको उमेरमा निधन भएको हो ।
बेलबारी – नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी
मङ्गलबारे । अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो । इलाममा व्यावसायिक खेती हुने
बिर्तामोड । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित
बिर्तामोड । झापा गौरीगञ्जका माओवादी नेतासहित सयौैं कार्यकर्ता एमाले प्रवेश गर्ने भएका छन् । माओवादीका १ नं. प्रदेश कमिटी सदस्य एवम माओवादीका प्रभावशाली नेता विद्यानन्दसिंह राजवंशी सहित सयौं माओवादी कार्यकर्ताहरु
बिर्तामोड । बिहीवार दिउँसो झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह नगरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै आसन्न निर्वाचनमा पार्टीको विजयका लागि स्वतस्फुर्त लागिपर्न कार्यकर्तालाई निर्देशन दिएका छन्
काठमाडौ– दशैंको मुखमा सरकारले डिजेल र मट्टीतेलको मूल्य बढाएर जनतालाई थप समस्यामा पारेको छ । गएराती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो।
बिर्तामोड । बिर्तामोड नगरपालिकाको फुटपाथ खाली गराउने अभियान सफल हुन थालेको छ । वर्षौदेखि अटेरी गरेर बसेका व्यवसायीमाथि नगरपालिकाले कडा एक्सन लिएरपछि व्यवसायी धमाधम व्यवस्थापनमा लागेका हुन् । बिहीवार बिर्ता
बिर्तामोड । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।