जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : आयोग

काठमाडौं । राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुुकुर्नी कामी’ र


शान्ति सुरक्षा माग गर्दै प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

रोहित काफ्ले भद्रपुर । चाडबाड नजिकिँदै गर्दा जिल्लामा बढ्दै गएको चोरीका घटना नियन्त्रण गर्न र आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न माग गर्दै झापा उद्योग वाणिज्य संघले झापाका प्रमुख जिल्लाा अधिकारीलाई ज्ञापनपत्र


फोहोर फाल्ने ठाउँ खोज्ने वित्तिकै विरोध भइहाल्छ : मेयर महतारा

बिर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र


बिर्तामोडले जग्गा वर्गीकरण नहुन्जेल कर वृद्धि नगर्ने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यसअघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली


घरमै लुकाई राखेको काठ बरामद

बिर्तामोड । माइधारा प्रहरीले शिवसताक्षी –१० का बीरु मगरको घरबाट ५८.०७ क्युफिट अवैध काठ बरामद गरेको छ । मंगलवार दिउँसो ३ बजे अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र


सङ्क्रमण बढेपछि सम्पूर्ण विद्यालय बन्द

भोजपुर – कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र


मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

बिर्तामोड । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि


हिमशिखरमा पत्रकार पराजुलीको पुनर्वहाली

बिर्तामोड । पत्रकार भूमिराज पराजुलीलाई हिमशिखर टेलिभिजनले पुनर्वहाली गरेको छ । आज टेलिभिजनले एक सूचना जारी गर्दै पत्रकार पराजुलीलाई पुनर्वहाली गरेको हो । पत्रकार पराजुली र टिभीलाई जोडेर वैदेशिक रोजगारको


आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ – प्रमुख निर्वाचन आयुक्त

झापा । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगद्वारा आज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]