हात्तीलाई पर्यटनसँग जोड्न प्रकृति पार्क निर्माण गरिने

झापा । हात्तीलाई पर्यटनसँग जोड्न झापाको मेचीनगरमा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगीस्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको मंगलवार एक कार्यक्रममा बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । हात्तीबाट प्रताडित बाहुण्डाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै आइरहेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu