बुधबारेमा दारी ग्याङको रक्तदान

बुधबारे । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित उक्त कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुद्धशान्ति…