मेचीनगर – नेकपा एमालेले आइतबार मेचीनगर–६ नम्बर वडामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–६ नम्बर वडासहित १३ वटा वडामा
बिर्तामोड । बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्वता पत्रलाई पूर्णरुपमा पालना गर्ने बताएका छन् । नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई
मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलीय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् । आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले शनिवार एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ५ बजेदेखि
बिर्तामोड । वायुसेवा सञ्चालक सङ्घले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि बन्द हुने जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले
अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताएका छन् । आइतवार अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा
चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले मतदाता धम्काउने मात्र नभएर तर्साउने र उपद्रो गर्ने बानी अझै नछाडेको पनि टिप्पणी गर्नु भएको छ । चितवनको भरतपुरमा
चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गर्नु भएको छ । भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले
बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९०५