निषेधाज्ञालाई उल्लंघन गरे एक वर्ष कैद ५ लाख जरिवाना

विर्तामोड। सरकारले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको हो । साथै, नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई पनि निषेधाज्ञालाई कडा पार्न निर्देशन…