बिर्तामोड । बिर्तामोडमा पशुपालन व्यवसायमा आवद्व रहेका कृषकहरु तालिम प्रदान गरिएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका ३ वटा तालिम आज सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिक रुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको…