जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

मेची आँखाको अध्यक्षमा गुरुङ, सचिबमा पोखरेल

बिर्तामोड । मेची आँखा अस्पतालमा नयाँ नेतृत्व निर्वाचित भएको छ । आज भएको अस्पतालको साधारणसभाले जलकुमार गुरुङको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित गरेको हो । नव निर्वाचित समितिमा उपाध्यक्षमा सुरेश वंशल,


गौरीगञ्जका दुई युवा जबरजस्ती करणी आरोपमा पक्राउ

गौरीगञ्ज । जवरजस्ती करणी आरोपमा गौरीगञ्जबाट दुई युवा पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगञ्ज – २ भाकुरमारीका दुई युवालाई बुधबार राती पक्राउ गरेको गौरीगञ्ज


पाँचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

झापा – मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ। गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल


सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

धुलाबारी – सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गर्नुभएका डा शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको


बिर्तामोडमा एमालेले सबै वडा सदस्यदेखि मेयरसम्म जित्नेछ : भट्टराई

बिर्तामोड । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनमा वडादेखि मेयरसम्म एमालेले विजय हासिल गर्ने बताएका छन् । बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा


कनकाई नगरपालिकाले एक वर्षमा पनि राख्न सकेन अक्सिजन प्लान्ट, दाताहरु नै अन्यौलमा

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको करिव एक वर्ष हुन लाग्यो । २०७७ चैतमा नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको थियो । घोषणासँगै आर्थिक संकलन


एसईई प्रश्नपत्र छपाइ हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट


झापाका नदी किनारा, सडक छेउ र जंगलमा क्रसर , सबै अवैध

झापा । झापाका विभिन्न नदी किनारा, सडक छेउ र जंगलमा क्रसर छन् । मापदण्डअनुसार कुनै पनि क्रसर छैनन् । सरकारले बनाएको मापदण्डअनुसार राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार,


खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

सिन्धुपाल्चोक – खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]