झापा । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको भनेको अडियोमा के कुराकानी भएको छ ? सबैको चासो रहेका हुँदा उक्त अडियोको सम्बादलाई यहाँ प्रस्तुत गरेका छौं । प्रसाईं : नमस्ते, के छ नि हालखबर ? श्रेष्ठ : ठीक छ सर, म पनि भर्खर भर्खर उठेको । प्रसाईं : त्यही त…