रुख काटेको आरोपमा सतासी सामुदायिक वनका अध्यक्षसहित चार जना पक्राउ

बिर्तामोड । सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरि गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो । सतासीधाम सामुदायिक वन उपभोक्ता समूह (सताक्षीधान –८ र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu