जेष्ठ १२, २०८२ आईतबार

मुख्य समाचार

प्रदेश १ मा ६८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण


प्रजातन्त्र दिवसमा सरसफाइ कार्यक्रम

भद्रपुर – झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह


दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार सेवा

दमक – सरकारी अस्पतालका रूपमा विकास हँुदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ । अस्पतालका अध्यक्षसमेत रहनुभएकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे


२३ सय विद्यालयमा ‘आइसिटी ल्याब’ स्थापना गर्ने

झापा । सरकारले २ हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा


झापाको भूमिगत गिरोह : पुजारीदेखि ठेकेदारसम्म संलग्न

बिर्तामोड । झापाका विभिन्न स्थानमा बम राखेर आतंकित बनाउने भूमिगत समूहलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले सो समूहका मुख्य योजनाकारसहित


गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित

काठमाडौं । एक अध्ययनले गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित रहने देखाएको छ । अमेरिकाले गरेको एउटा अध्ययनले गर्भावस्थामा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउँदा आमा र


गठबन्धन जोगाउने अन्तिम कसरत : १० बजे गठबन्धनको बैठक

काठमाडौं -एमसीसी संसदमा दर्ता गर्ने कि नगर्ने भन्ने विवाद पेचिलो बनेका बेला सत्ता गठबन्धनका नेताहरुको बैठक अहिले विहान १० बजे बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा


विधार्थीलाई धमाधम पोसाक बाँढ्दै बिर्तामोड

बिर्तामोड । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि पोसाक वितरण गर्ने कार्यलाई बिर्तामोड नगरपालिकाले तीव्रता दिएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, वडा नम्बर ९ को वडाध्यक्ष पवित्रा


पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]