बिर्तामोड । पार्टीको निर्णय विरुद्ध मंसिर ४ को निर्वाचनमा उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेका डम्बर बहादुर गिरी अन्ततः नेकपा समाजवादीमा प्रवेश गरेका छन् । उनले माओवादी कांग्रेसमा जान नसक्ने भएकाले समाजवादी प्रवेश गरेको स्पष्ट पारे । एमालेकै पुराना धेरै साथीहरु समाजवादीमा रहेकोले आफु पनि त्यहि लागेको बताए । एमालेले मंसिर ४ को निर्वाचनमा राप्रपाका अध्यक्ष…