जेष्ठ १५, २०८२ बुधबार

मुख्य समाचार

दुर्गाप्रसादलाई आठ लाख राहत

झापा । विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताउनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाउनुभएको छ । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक


निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँ : आयोग

काठमाडौं । आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत


एमसिसी अगाडि बढाउन सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताउनुभएको छ । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष


बुद्धशान्तिमा हात्ती आतंक नियन्त्रणका लागि एमालेको ध्यानाकर्षण

बुद्धशान्ति । दिनहुँ जसो हुने हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपा एमाले बुद्धशान्तिले बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले बुद्धशान्ति गाउँ


नेप्सेमा १०१ अङ्कको पहिरो

बिर्तामोड । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ । धितोपत्र बजारमा शेयर कारोबार हुने


मेनपाका मेयर – उपमेयरको राजीनामा माग, सडक आन्दोलन स्थगित

मेचीनगर। मेचीनगर नगरपालिकाका मेयर र उपमेयरलाई भोलि आगलागी भएको ठाउँमा उपस्थित गराउने सहमतीपछि सडक आन्दोलन स्थगित भएको छ । आगलागी भएको ठाउँमा मेयर विमल आचार्य र उपमेयर मिना पोखरेल उप्रेती आउने


महाअभियोगपछि एमाले सक्रिय : सचिवालय र संसदीय दलको बैठक बोलाइयो

काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले रणनीतिक छलफल सुरु गरेको छ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । आज साँझ


झापामा तोरीखेतीको आशलाग्दो विस्तार

झापा – तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको


काँकरभिट्टामा तनाव , नगरपालिकामा ताला

मेचीनगर । काँकरभिट्टा स्थित भानुटोलको दुईवटा घरमा आगलागी हुँदा मेचीनगरको दमकल नआएको भन्दै स्थानीयले नगरपालिका कार्यालयमा ताला लगाएका छन् । मेचीनगर–६ भानुटोल स्थित पासाङ तामाङ र दिलबहादुर गुरुङको घर आगलागी हुँदा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]