जनताको समस्या बुझ्न मिसन ग्रासरुट अभियान

झापा । मिसन ग्रासरुट अभियान अन्तर्गत झापामा नेकपा एमालेका नेताहरु गाउँ–गाउँ पुगिरहेका छन् । जसका लागि सहजकर्ताको समेत व्यवस्था गरिएको छ । उनीहरु आफ्नो पुरानो सहयोगी, सेल्टरदाताहरुलाई भेट्न र सम्बन्धको पुर्नताजकी गर्न गाउँ छिरेका हुन् । ‘मिसन ग्रासरुट’ नामक कार्यक्रम लिएर । झापा जिल्ला कमिटीले फागुन १० गते बसेको पूर्ण बैठकबाट मिसन ग्रासरुटको कार्यक्रम लिएर…