जेष्ठ १५, २०८२ बुधबार

मुख्य समाचार

आयोगद्वारा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक


प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण


सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक – झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२


झापा गोल्डकपको तयारी तीब्र, मैदानको स्तरोन्नति सुरु

बिर्तामाड । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको


मगमग उधोगको आगलागी फैलिने जोखिम छैन : प्रहरी प्रवक्ता

बिर्तामोड । मगमग चाउचाउ उद्योगमा विहान ४ बजेदेखि शुरु भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । १२ वटा दमकलसहित सुरक्षाकर्मी आगो निभाउन खटिएको प्रहरी


इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

इलाम – इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उहाँको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा


देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

इलाम – देउमाई नगरपालिकाको मङगलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी


मगमग उधोगको आगो निभाउन १२ वटा दमकलको प्रयोग, सेना पनि खटाइयो

मेचीनगर । मगमग चाउचाउ उद्योगमा भइरहेको आगलागी निभाउन मेचीनगर नगरपालिका लगायत १२ वटा दमकल (बारुण यन्त्र) प्रयोग भइरहेको छ । आज विहान ४ बजेदेखि मेचीनगर वडा नं. १४ स्थित मनषा थाइफुड्स


ओमानविरुद्धको खेलमा नेपालको उत्कृष्ट जित

काठमाडौं । चारदेशिय टी २० क्रिकेट सिरिज अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । ओमानको अल अमारतमा भएको खेलमा दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट पारीका कारण नेपालले रोमाञ्चक जित निकाल्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]