बिर्तामोडमा दलित समुदायका ज्येष्ठ नागरिकलाई एमालेको सम्मान

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ५८ औं अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगर कमिटीले आज बिर्तामोडस्थित पार्टी कार्यालयमा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई, सम्मानपत्रसहित सम्मान गरेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले झापाका…